Nepali/नेपाल

यो पृष्ठ मा Return to Work scheme (काम फर्कने योजना) र काममा दुर्घटना समर्थन को बारेमा नेपालीमा जानकारी समावेश छन्।

यदि तपाईंलाई थप जानकारी चाहिन्छ भने तपाईं ले हामीलाई १३ १८ ५५ मा फोन गर्न सक्नुहुनेछ। यदि तपाईले हामी संग नेपालीमा कुरा गर्न चाहानुहुन्छ भने, कृपया Interpreting and translating centre (ईन्टरपेटिङ्ग एण्ड ट्रान्सलेटिंङ्ग सेन्टर)को १८०० २८० २०३ मा फोन गर्नुहोला र उनिहरुलाई हाम्रो १३ १८ ५५ मा फोनमा सम्पर्क गराईदिन भन्नुहोला। यो दोभाषे सेवा तपाईलाई निशुल्कः उपलब्ध छ।